२० बैशाख २०८३, आइतबार | May 3, 2026

भरतपुर अपडेट : रेनुले अग्रता बढाउँदै



भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता बढ्दै गएको छ ।

आइतबार साँझदेखि लगातार पछि परेकी रेनु सोमबार साँझदेखि पुनः अघि बढ्न थालेकि थिइन ।
दाहालको अग्रता अहिले बढ्दै ९२ पुगेको छ ।

हालसम्मको मतगणनाअनुसार रेनुले ६ हजार २०७ मत ल्याएकी छिन् । उनलाई एमालेका विजय सुवेदीले ६११५ मतका साथ पच्छ्याइरहेका छन् ।

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलको पनि ३ हजार मत कटाएका छन् ।

उपमेयरमा भने सुरुदेखि नै कांग्रेसका चित्रसेन अधिकारी अघि छन् । अधिकारीले ७ हजार ५५८ मत ल्याएका छन् । उनलाई राप्रपाकी हिमला गुरूङले ५ हजार १० मत सहित पछ्याइरहेकी छन्।

 

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  १२ : ३४ बजे

स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

काठमाडौँ । सहरी विकास मन्त्रालयले काठमाडौँको बागमती र सहायक नदी

कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका वाग्मती र त्यसका सहायक नदी तथा

धोबीखोलाको साततले घर डोजरले कोपरेर मात्र छोडियो

काठमाडौं । सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी बस्तीमाथि डोजर चलाइरहेका

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

काठमाडौँ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज नेपाल पत्रकार

रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु

रसुवा । नेपाल-चीन सीमा नाका रसुवागढी हुँदै पवित्र धार्मिकस्थल मानसरोवर