२४ भदौ २०८३, बुधबार | September 9, 2026

दाङको राप्ती गाउँपालिकामा माओवादी विजयी



काठमाडौं । दाङको राप्ती गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

लुम्बिनी प्रदेशको राजधानी रहेको राप्तीमा माओवादी उम्मेदवार प्रकाश विष्ट अध्यक्षमा विजयी भएका हुन् ।

विष्टले ६ हजार ८९८ मत प्राप्त गरेका छन् । उनको निकटतम निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जगत प्रसाद पोखरेलले ५ हजार ७०० मत पाएका छन् । यस्तै तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसका उम्मेदवार जदगदम्बा कुमारी पोखरेलले ४ हजार ११९ मत पाइन ।

राप्तीमा माओवादीले राष्ट्रिय जनमोर्चासँग मिलेर चुनाव लडेको थियो । यद्यपी, जनमोर्चाको तर्फबाट उपाध्यक्षमा उठेका उम्मेदवार भने पराजित भएका छन् ।

नेकपा एमालेकी उम्मेदवार कमलापती चौधरीले उपाध्यक्ष जितेकी छिन् । चौधरीले
६ हजार ६७४ मत पाइन । उनको निकतटम प्रतिस्पर्धी रहेका कांग्रेसका हरिप्रसाद भुसालले ५ हजार ४९६ मत पाए । जनमोर्चाका उम्मेदवार केशवराज खनालले भने ४ हजार ४६४ मत पाउन सके ।

यसअघिको स्थानीय तह चुनावमा राप्तमा कांग्रेसका उम्मेदवार विजयी भएा थिए ।

 

 

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  २ : ०६ बजे

राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

  न्युयोर्क ।  संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु

हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही । उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका

बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

काठमाडौ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट अवरुद्ध विद्युत् जडान

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै