२२ मंसिर २०८२, सोमबार | December 9, 2025

नेपालगन्ज अपडेट : लगातार गठबन्धनले मतान्तर बढाउँदै



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारहरुले मतान्तर बढाउँदै अग्रतालाई जारी राखेका छन् । मतगणनाको क्रम अगाडी बढ्दै जाँदा गठबन्धनबाट कांग्रेस उम्मेदवार प्रशान्त विष्ट र एमाले उम्मेदवार पशुपतिदयाल मिश्राबीचको मतान्तर बढ्दै गएको हो ।

पछिल्लो परिणाम अनुसार विष्टले १२००९ मत पाउँदा एमालेका मिश्राले ५६६८ मत पाएका छन् । राप्रपाका नन्दलाल बैश्यले ४८४२ मत पाएका छन् ।

त्यस्तै उपमेयर पदमा गठबन्धन बाट जसपा उम्मेदवार कमरुद्दीन राइएले ९९८३ मत प्राप्त गर्दा राप्रापाकी बिन्दु चर्ति मगरले ६१४२ मत र एमालेकी शान्ति ढकालले ५३९३ मत प्राप्त गरेकी छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ४ : ३८ बजे

भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित

भैरहवा । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई

प्रहरी संगठनबाट बिदा भएपछि साहित्यको सेवामा पूर्व डीआईजी महेशविक्रम शाह

कैलाली । लामो समयसम्म प्रहरी संगठनको जिम्मेवारी सँगै साहित्य सृजनालाई

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’

प्रधानमन्त्री कार्की र नागरिक बचाउ अभियानका टोलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट