२० बैशाख २०८३, आइतबार | May 3, 2026

पोखरामा कलमको अग्रता कायम, पछिपछि सुर्य



पोखरा । पोखरा महानगरमा गठबन्धनबाट मेयर पदमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले निरन्तर अग्रता कायम राखेका छन् । पछिल्लो अपडेटमा पनि आचार्यले पछ्याईरहेका एमाले उम्मेदवार कृष्ण थापालाई १७९९ मतले पछि पारेका छन् ।

पोखराबाट प्राप्त पछिल्लो परिणाम अनुसार आचार्यले १३३५७ मत पाउँदा एमालेका थापाले ११५५८ मत पाएका छन् ।

त्यसैगरि उप प्रमुखमा गठबन्धनबाट कांग्रेस उम्मेदवार कोपीला रानाभाटले १३६६२ पाउँदा एमाले उम्मेदवार मन्जुदेबी गुरुङले १३०३० मत पाएकी छन् । पोखरामा बिहान सम्ममा ३२१०० मत गणना भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ७ : ३१ बजे

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको

सरकारले उद्योगी-व्यवसायीलाई दुःख दिँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई

सिद्धबाबा मन्दिर विकास समितिको अध्यक्षमा अरविन्द पाण्डेय चयन

बुटवल । सिद्धबाबा मन्दिर विकास समिति तिनाउ-३, दोभान पाल्पाको अध्यक्षमा

सुकुम्बासी बस्ती हटाउने कदमप्रति दयाहाङ राईको असन्तुष्टि

काठमाडौं । सुकुम्बासी बस्ती हटाउने सरकारी कदमप्रति जनआक्रोश बढ्दै गएको