२४ भदौ २०८३, बुधबार | September 9, 2026

एमाले बर्दियाका अध्यक्ष बढैयातालमा गाउँपालिका अध्यक्षमा पराजित, माओवादीका हिमालय त्रिपाठी विजयी



बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका हिमालय त्रिपाठी विजयी भएका छन् । एमालेका बर्दिया जिल्ला अध्यक्ष समेत रहेका लालबहादुर श्रेष्ठलाई पराजित गर्दै त्रिपाठी अध्यक्ष पदमा विजयी भएका हुन् ।

बढैयातालमा त्रिपाठीले ९३६७ मतका साथ विजयी हुँदा एमालेका श्रेष्ठले ८३०८ मत पाएका छन् ।

बढैयातालकी उपाध्यक्षमा भने एमालेकी लक्ष्मि अधिकारी विजयी भएकी छन् । उनले ८८८५ मत ल्याएर विजयी भएकी हुन् । अधिकारीकी निकटतम प्रतिद्वन्दी कांग्रेसकी पवित्रा कुमारी अर्यालले ८३१५ मत पाएकी छन् ।

बर्दियाको बढैयातालमा बिना गठबन्धन दलहरु चुनावमा भिडेका थिए ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  १० : ३३ बजे

विपद् र जलवायु संकटका विषयमा रवि लामिछानेले राखे ६ वटा प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का समयमा

मोदी खोलामा बजेको खतराको घण्टी !

पोखरा । हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको

प्रधानमन्त्री राहत कोषमा रु १२ अर्ब

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा

प्रधानमन्त्री शाह तीनवटै सुरक्षा निकायका प्रमुखसँगको छलफलमा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय