६ आश्विन २०८३, मंगलबार | September 22, 2026

काठमाडौंमा बालेन र सुनिताले कटाए २६ हजार मत



काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले २६ हजार ३ सय ८८ मतसहित अग्रता कायम गरेका छन् ।

पछिल्लो मत परिणामअनुसार नेकपा एमालेका केशव स्थापितले १४ हजार २ सय ३० मतसहित पछ्याइरहेका छन् ।

कांग्रेसकी सिर्जना सिंहले जम्मा १३ हजार २ सय ७८ मत प्राप्त गरेकी छिन् । राप्रपाका मदनदास श्रेष्ठले २ हजार ६ सय ५५ मत ल्याएका छन् ।

उपमेयरमा भने एमालेकी सुनिता डंगोलले २६ हजार ३ सय ११ मत पाएकी छिन् । उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ५ सय २१ मत मात्रै प्राप्त गरेका छन् ।

हालसम्म ७० हजार ५ सय ३५ मतको गणना सकिएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ८ : २९ बजे

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

दसैँमा घर जान यातायातको सहज व्यवस्था होस : रास्वपा सचेतक परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले दसैँको

बुटवल उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशनको मिति हेरफेर

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको साधारण सभा तथा

मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा

प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक