२४ भदौ २०८३, बुधबार | September 9, 2026

जनता प्रगतिशिल पार्टीले रुपन्देहीको मर्चवारीबाट खोल्यो खाता



बुटवल । स्थानीय तह निर्वाचनमा रुपन्देहीमा हृदयस त्रिपाठी नेतृत्वको जनता प्रगतिशिल पार्टीले खाता खोलेको छ । जिल्लाको मर्चवारी गाँउपालिकामा जप्रपाका अध्यक्ष उम्मेदवार गया प्रसाद बरई विजयी भएका हुन् । बरईले ४३८५ मत सहित विजयी हुँदा नेपाली कांग्रेसका ज्ञान प्रसाद मिश्र ३२४५ मत प्राप्त गर्दै पराजित भए ।

मर्चवारीको उपाध्यक्षमा पनि जप्रपाकै आशा सिंह विजयी भएकी छन् । उनले २९६५ मतका साथ निर्वाचनमा विजयी भएकी हुन् । सिंहका निकटतम प्रतिद्वन्द्वी सुमन यादवले २४०९ मत प्राप् गरिन् ।

मर्चवारीमा ३ वडामा लोकतान्त्रि समाजवादी पार्टी (लोसपा), २ वडामा जप्रपा, १ वार्डमा कांग्रेस र १ वार्डमा सिकेराृटको जनमत पार्टीका उम्मेदवार विजयी भएका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ५ : ३५ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ६५ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार १४ः००

बाढीप्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौँ । शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित

विपद् र जलवायु संकटका विषयमा रवि लामिछानेले राखे ६ वटा प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का समयमा

मोदी खोलामा बजेको खतराको घण्टी !

पोखरा । हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको