११ चैत्र २०८२, बुधबार | March 26, 2026

भरतपुरमा रेनु दाहाल सात हजार बढी मतले अगाडि



चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् ।

आज बिहानसम्म ८८ हजार २८२ मतगणना भएको छ । मेयरमा दाहालले ३४ हजार ६४८ मत पाएकी छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का विजय सुवेदी सात हजार मतले पछाडि परेका छन् । सुवेदीले २७ हजार ३७० मत पाएका छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले पनि मत बढाएका छन् । तेस्रो नम्बरमा रहेका पौडेलले ११ हजार ७२० मत पाएका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ७ : २० बजे

यातायात क्षेत्रमा भाडा समायोजन गर्न व्यवसायीको माग

काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई