२६ बैशाख २०८१, बुधबार | May 9, 2024

नेपालगञ्जको सेतु विक चोकमा रहेको शालिक तोडफोड प्रयास, ढुंगा हान्ने भागे, बाटो हिड्ने पक्राउ



नेपालगञ्ज । नेपालगञ्जको सेतु विक चोकमा रहेको शहिद सेतु विक शालिक तोडफोड प्रयास भएको छ ।

बिहीबार बिहान धम्बोझी चोकमा राखिएको वीरेन्द्रको शालिक हटाएपछि त्यसको प्रतिक्रिया सेतुको शालिकको तोडफोड प्रयासका रुपमा लिइएको छ ।

केही युवाले सेतु विकको शालिकमा ढुंगा हानेपछि तत्कालै प्रहरी पुगेको थियो । ढुंगा हान्ने भागेपछि प्रहरीले बाटो हिड्नेलाई पनि नियन्त्रणमा लिएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीले भने शालिक तोडफोडमा संलग्न भएका पाँच जनालाई पक्राउ गरेको जनाएको छ ।

झडपका क्रममा सात जना नेपाल प्रहरी र दुई जना सशस्त्र प्रहरी घाइते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ११ : ३६ बजे

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s