२५ भदौ २०८३, बिहिबार | September 11, 2026

प्रधानमन्त्री देउवासँग लोसपा अध्यक्ष ठाकुरको भेट



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेका छन् ।

प्रधानमन्त्री देउवालाई भेट्न लोसपा अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतोसहितका नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

भेटका क्रममा लोसपा नेताहरुले सरकारसँग यसअघि भएका सहमति पालना गर्न, नागरिकता विधेयक, मुद्धा फिर्ता लगायतका विषयमा छलफल गरेका छन् ।

स्थानीय निर्वाचनमा राम्रो परिणाम निकाल्न नसकेको लोसपाले यति बेला प्रधानमन्त्री देउवासँग निरन्तर सम्वाद गरिरहेको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  १० : २० बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ