२० बैशाख २०८१, बिहिबार | May 2, 2024

पाल्पाका १४ वर्षिया किशोरी बलात्कृत, बलात्कारको अभियोगमा ७ दिन पछि विष्णुबहादुर पक्राउ



बुटवल । पाल्पाको रिब्दिकोटका एक जना पुरुष बलात्कार गरेर फरार भएको ७ दिन पछि पक्राउ परेका छन् । १४ वर्षिया किशोरीलाई बलात्कार गरेर फरार रहेका पाल्पा रिब्दिकोट १ ख्या घरभई हाल तानसेनमा बस्दै आएका ३९ वर्षिय विष्णुबहादुर बिकलाई पाल्पा प्रहरीले पक्राउ गरेको हो ।

जेठ २३ गते दिउँसो १ बजेको समयमा रिब्दिकोट २ सानो दमक नजिकको खोल्सामा बलात्कार गरि फरार भएका बिकलाई सोमबार राती १० बजे रिब्दिकोट ६ तल्लो तालबाट पक्राउ गरिएको पाल्पा प्रहरीले जनाएको छ ।

बलात्कृत किशोरीको आमाले दिएको किटानी जाहेरीका आधारमा बिकलाई मुझुङ प्रहरीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय पाल्पा बुझाएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी बिरेन्द्र थापाले जानकारी दिए ।

पक्राउ परेका बिकलाई जबर्जस्ती करणी अभियोगमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ५ : ५८ बजे

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई