२९ असार २०८३, सोमबार | July 13, 2026

लुम्बिनी प्रदेशसभा बैठक २५ मिनेटका लागि स्थगित



बुटवल । बजेट प्रस्तुतका लागि बसेको लुम्बिनी प्रदेशसभाको बैठक २५ मनिेटका लागि स्थगित भएको छ । प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री बिमला वली प्रकरणको सरकारले जवाफ नदिँदा सम्म बैठक चल्न नदिने एमालेको घोषणासँगै बैठक २५ मिनेटलाई स्थगित भएको हो ।

बैठक प्रारम्भ भएको लगत्तै एमाले संसदीयदलको प्रमुख सचेतक भुमिश्वर ढकालले राज्यमन्त्री वली प्रकरणमा मुख्यमनत्रीको जवाफ माग गरेका थिए । सभामुख पूर्ण घर्तिले जवाफकालागि सरकारलाई निर्देशन गर्दै २५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

लुम्बिनी प्रदेशमा अपरान्ह ४ बजे आर्थिक वर्ष ०७९–८० को बजेट बजेट प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यसूची थियो । एमालेले अवरोध गरेपछि बजेट पेश गर्न केहिबेर ढिलाइ हुने भएको छ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ४ : १९ बजे

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले

सभामुखप्रति कांग्रेसको असन्तुष्टि : ‘विपक्षको नाडी छाम्ने होइन, निष्पक्ष भूमिका निर्वाह गरुन!’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता

प्रधानमन्त्री शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार