३० बैशाख २०८१, आइतबार | May 12, 2024

केरुङमा सामान रोकिँदा महाबौद्धका व्यापारी तनाबमा

काठमाडौं । करिब एक वर्षबाट केरुङ नाकामा लत्ता कपडा लगायतका सामान रोकिँदा महाबौद्धका थोक व्यापारीहरु तनाबमा परेका छन् । कोभिड—१९ संक्रमणको जोखिमका कारण केरुङ नाकाबाट सहज ढुवानी नहुँदा एक वर्षदेखि लत्ता कपडा लगायतका सामान रोकिएका छन । दशै नजिकिँदै गर्दा पनि पसलमा नयाँ सामान थप्न नपाउँदा त्यहाँका व्यापारीहरु चिन्तित बनेका छन । संक्रमण न्यूनीकरणका लागि…