१६ बैशाख २०८१, आइतबार | April 28, 2024

तत्काल मल कारखाना खोल्ने प्रक्रिया अघि बढाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । नेपालमै तत्काल कृषि मल कारखाना स्थापनाका लागि काम अगाडि बढाउन संसदीय समितिले तत्काल नेपालमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । कृषकहरुले बाली लगाउने समयमा रासायनिक मल र खाद नपाउने समस्या विगत लामो समयदेखि भोग्दै आएकोले समस्या समाधान तर्फ मन्त्रालयलाई गम्भिर हुन समितिले निर्देशन दिएको हो । जीविकोपाजर्नको आधार र कुल…