२० बैशाख २०८१, बिहिबार | May 2, 2024

‘कन्दरा’ ब्यान्डको कार्यक्रममा टिकेटिङ पार्टनरको रुपमा आइएमई पेद्वारा टिकटको उत्कृष्ट व्यवस्थापन

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले पोखरा प्रदर्शनी केन्द्र, पोखरामा हालै सम्पन्न भएको “कन्दरा-लाइभ इन पोखरा” इभेन्टको लागि विशेष टिकेटिङ पार्टनरको रूपमा आफ्नो भूमिकालाई उत्कृष्टताका साथ सम्पन्न गरेको छ । संगीत, उर्जा र अविस्मरणीय पलहरूले भरिएको रातमा नेपाली दर्शकहरूसामु आन्तरिक पर्यटनको सन्देश “पहिला घरदेश, अनि परदेश”को नारा लिएर आफ्नो साङ्गीतिक टुरको पहिलो कार्यक्रम…