६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

एनएमबि बैंकका ग्राहकलाइ होटल पौवामा २० प्रतिशत सम्म छुट

बुटवल । एनएमबि बैंक लिमिटेड र होटल पौवा बीच एक सम्झौता भएको छ । सम्झौता अनुसार एनएमबि बैंक लिमिटेडका कर्मचारी एवं ग्राहकले होटल पौवाबाट प्रदान गरिएको सेवामा २० प्रतिशत सम्म छुट पाउने भएका छ्न् । सम्झौता अनुसार एनएमबि बैंकका ग्राहकले होटल पौवाबाट फुड एण्ड वेवरेज आइटममा १० प्रतिशत तथा स्विमिङ्ग र बोटिङ्गमा २० प्रतिशत छुट…