बुटवल । रुपन्देही र यस आसपासमा उत्कृष्ठ सेवा दिँदै आएको ड्रिमल्याण्ड गोल्ड रिर्सोट एण्ड होटल प्रालीले आफ्नो स्थापनाको १३ बार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवका अवसरमा बिभिन्न कार्यक्रम सहित होटलका कर्मठ कर्मचारीहरुलाई सममान समेत गरिएको छ । वार्षिक उत्सव समारोहमा बोल्दै होटलका अध्यक्ष गोपाल रानाले ड्रिम ग्रुपले देशका सात वटै प्रदेश राजधानीमा नयाँ आउटलेट…