१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

थप सुबिधा सम्पन्न स्तरउन्नती सहित ५७ करोड लगानीमा ड्राइभरटोलको द एसआर होटल सञ्चालनमा

बुटवल । तिलोत्तमा नगरपालिका–१ ड्राइभरटोलमा सेवा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ । ‘सम्भव छ आफ्नै भुमीमा’ भन्ने मूल नाराका साथ सुविधासम्पन्न होटल सञ्चालन गर्ने लक्ष्यसहित ड्राइभरटोलमा रु ५७ करोड लगानीमा द एसआर होटल एण्ड इभेन्ट्स पा.लि सञ्चालन मा आएको हो । हस्पिटालिटी सेवामा समाजका विभिन्न क्षेत्रमा अनुभव प्राप्त प्रतिष्ठीत युवकहरुको संयुक्त लगानीमा १२ कठ्ठा…