२३ बैशाख २०८१, आइतबार | May 5, 2024

चन्द्रागिरि टिकट बुकिङ्गमा फ्ल्याट ३०% छुट

काठमाडौ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रर्विद्र्घत ‘आइएमई पे’ ले जाडो मौसमलाई लक्षित गरी आइएमई पे मोबाइल वालेट मार्फत चन्द्रागिरि टिकट बुकिङ्गमा फ्ल्याट ३०% क्यास ब्याकको अफर सार्वजनिक गरेको छ । सोही अफर चन्द्रागिरि टिकटहरूमा मात्र मान्य हुनेछ । क्यासब्याकको अवधि १२/२९/२०२१ देखि ०१/०१/२०२२ सम्म रहेको छ । र सोही अफर आइएमई…