२३ बैशाख २०८१, आइतबार | May 6, 2024

डिशहोमको फाइबरनेटले गर्यो डिलर दाइलाई सम्मान

काठमाडौ । डिशहोमको फाइबरनेटले डिलर दाइलाई सम्मान गरेको छ । डिशहोमले आफ्ना डिलर दाईहरुलाई क्षेत्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरेर सम्मान गर्नुका साथै पुरस्कार वितरण गरेको हो । गण्डकीमा डिशहोमको फाइवरनेट, बिक्रि र बिक्रि पछि ग्राहकलाई उत्कृस्ट सेवा पुर्याउने पोखरा का दिप एलेक्ट्रोनिक्स , ओम लामिछाने सप्लायेर्स , स्यांग्जा जिल्लाका रन्जना फेन्सी , लुद्र मान…