२४ बैशाख २०८१, सोमबार | May 6, 2024

शेरेसको थ्रिएस सुविधा सहितको शोरुम बुटवलमा शुभारम्भ

बुटवल । शेरेस कम्पनीको सेल्स, सर्भिस र स्पेयसपाट्सको शोरुममा बुटवलमा स्थापना भएको छ । विद्युतीय सवारी साधनको रुपमा नेपालको शिर्षस्थानमा रहेको शेरेसको शोरुमको शुक्रबार बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले शुभारम्भ गरे । शुभारम्भ कार्यक्रममा बोल्दै उनले विद्युतीय साधनको उपभोगले नेपालमा बर्षैनी अरबौंको पेट्रोल डिजेल आयातबाट गुमाउनुपर्ने राजवश्व जोगिने बताए । उनले गाडी…