७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

आवास ग्रुपको २ वटा नया उद्योग शिलान्यास, एउटा उद्योग शुभारम्भ

बुटवल । आवास ग्रुपले दुई वटा नया उद्योगको शिलन्यास र एक उद्योगको उत्पादन शुभारम्भ गरेको छ । सोमबार एक समारोहका बिच तिलोत्तमा-१७, गंगोलियामा ज्याकोर पाईप एण्ड फिटिङ कम्पनीको भवन शिलन्यास गरिएको हो । डेढ विगाहा क्षेत्रफलमा निर्माण हुने उद्योगको पूर्वाधारमा २० करोड रुपैया लगानी रहेको छ । यहा पिभिसि, एचडिपि, सिपिभिसि, युपिभिसि लगायत पाईप एण्ड…