२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

सूर्य नेपालद्वारा तनहुँको शुक्लागण्डकी नगरपालिकालाई एम्बुलेन्स सहयोग

तनहुँ । बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले तनहुँको शुक्लागण्डकी नगरपालिकालाई एम्बुलेन्स सहयोग गरेको छ । बाराको सिमरामा मुख्य कारखाना रहेको प्रालिको शुक्लागण्डकी नगरपालिका–७ शेराटारस्थित चुरोट कारखानाका व्यवस्थापक बाबुराम कार्कीले नगरप्रमुख किसान गुरुङलाई महिन्द्रा कम्पनीको एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका छन् । भन्सार छुटमा ल्याइएको एम्बुलेन्सलाई १० लाख ५० हजार परेको कार्कीले जानकारी दिए । सामाजिक उत्तरदायित्व…