२० मंसिर २०८२, शनिबार | December 6, 2025

सिद्धबाबा हस्पिटलले ३ वर्षमा दियो ४१ हजार विरामीलाई सेवा

बुटवल । सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले आईतबार अस्पताल परिसरमा पत्रकार सम्मेलन गरि तेस्रो वार्षिकोत्सब मनाएको छ । अस्पतालका अध्यक्ष तथा मृगौला रोग विशेषज्ञ डा शक्ति बस्नेतले कोभिड-१९ का कारण स्थापना दिवसलाई सामान्य कार्यक्रम गरि मनाईएको बताए । युवा विशेषज्ञ चिकित्सकहरुको समुहबाट २४ शैया दर्ता भएर सेवा सुभारम्भ गरेको उनले बताए । अस्पतालबाट मृगौला,…