१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

प्रभु लाईफको घोराईमा प्रशिक्षण



बुटवल । प्रभु लाइफ ईन्स्योरेन्स लि. दाङ्ग ।घोराही शाखामा को आयोजनामा प्रशिक्षण प्रदान गरिएको छ ।

प्रदेश प्रमुख कृष्ण कुमार पुरीले सक्रिय अभिकर्ता , एजेन्सी अफिसर, एजेन्सी म्यानेजर र बरिष्ट म्यानेजरहरु लाई बिमा ब्यावसाय विक्री कला, ग्राहक पहिचान कला आफ्नो आर्थिक संबृद्धि ब्यक्तीत्व विकास र प्रभु लाईफमा नै बिमा किन गर्ने बिमाका फाईदा तथा महत्वका बारेमा प्रशिक्षण दिएका थिए ।

शाखाका शाखा प्रबन्धक बिष्णु कुमारी पोख्रेल ,ब्याक अफिस को निरा पौडेल लगाएत २६ जना सहभागीहरुको उपस्थितीमा रहेको थियो ।

बिमा ब्यावसायमा सफल भै बिभिन्न पुरस्कार पनि जितेका थिए । ७ जना लाई प्रदेश प्रमुख बाट ब्याग ,किरिङ, कप, घडीहरु पुरस्कार वितरण गरिएको थियो । सि.ई.ओ. क्लबमा परेका खिम प्रसाद पुनलाई खादा ओढाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ३ : २१ बजे

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु