१९ बैशाख २०८१, बुधबार | May 2, 2024

बाँकेको खजुरामा औद्योगिक ग्राम बन्दै, लगानीकर्ताहरुको प्राथमिकता खजुरामा पर्नेे बिश्वास

नेपालगन्ज । सरकारले बिभिन्न जिल्लाहरुमा औद्योगिक ग्राम बनाउने कार्यक्रम अन्तर्गत बाँकेको खजुरा औद्योगिक ग्रामको सूचीमा परेसँगै खजुरा गाउँपालिकाले औद्योगिक ग्राम निर्माणको कामलाई तिब्रता दिएको छ । आर्थिक वर्ष २०७६।७७ मा औद्योगिक ग्राम निर्माणका लागि खजुरा गाउँपालिकाले उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयबाट ‘टोकन मनी’का रुपमा रु ९२ लाख प्राप्त गरेसँगै गाँउपालिकाले औदोगिक ग्रामको डिपिआर लगायतको काम…