१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

डिशहोमको रिचार्जमा ईन्टरनेट सित्तैमा

काठमाडौं । अब डिशहोमको ग्राहकहरुले डिशहोमको रिचार्जगर्दा १० एमबीपीएस इन्टरनेट सित्तैमा प्रयोग गर्न पाउने भएकाछन् । डिशहोम फाईबरनेटले सेवा सुरु गरेसँगै डिशहोम फाईवरनेट उपलब्ध एरियाका डिशहोमका ग्राहकहरुले यस अफरबाट फाईदा लिन सक्नेछन् । डिशहोमकोे रिचार्ज गरी मासिक, त्रैमासिक, अर्धबार्षिक वा बार्षिक रिचार्जमा सोही अवधिको लागि १० एमबीपीएस स्पीडको ईन्टरनेट निःशुल्क प्रयोग गर्न सक्नेछन् । डिशहोमका…