५ पुस २०८२, शनिबार | December 20, 2025

लुम्बिनी एक्स्पोमा प्रबिधियुक्त सुरक्षा ब्यवस्था मिलाइने

बुटवल । रुपन्देही व्यापार संघको आयोजनामा आगामी पुष ५ गतेदेखि १८ गतेसम्म बुटवलमा हुन गैरहेको लुम्बिनी एक्स्पो २०८०, अन्तराष्ट्रिय व्यापार मेलाको तयारीको क्रममा सुरक्षा प्रवन्धका विषयमा सुरक्षा निकायका प्रमुखसंगको बैठक सम्पन्न भएको छ । बुधवार आयोजना स्थल बुटवलमण्डपमा आयोजना गरिएको मुल आयोजक समिति र सुरक्षा निकायका प्रमुखहरुसंगको संयुक्त बैठकले मेलालाई व्यवस्थित र सहज अवलोकनको प्रवन्ध…