७ श्रावण २०८३, बिहिबार | July 23, 2026

२०८० सालमा सुनको मूल्य ४४ हजारले बढ्यो, वर्ष सकिँदा सुनको मूल्य १ लाख ३९ हजार



काठमाडौँ । २०८० साललाई सुनको नयाँ रेकर्ड सहित बिदाई गरिने भएको छ । २०८० को अन्तिम दिन शुक्रबार सुनको मूल्यमा हालसम्मकै उच्च मूल्य रेकर्ड गरिएको छ । सुनचाँदी व्यवसायी संघले आजका लागि छापावाला सुन प्रतितोला १ लाख ३९ हजार रुपैयाँ तोकेको छ ।

सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दा २०८० सालभरीमा सुनको मूल्यमा ४४ हजार रुपैयाँ वृद्धि भएको छ । २०७९ चैत ३० गते छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ९९५ रुपैयाँ रहेको थियो ।

संघका अनुसार आज तेजाबी सुनको मूल्य समेत वृद्धि प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँ पुगेको छ ।

सुन जस्तै चाँदीको मूल्यमा पनि अघिल्लो अर्वको अन्तिम दिनको तुलनामा तोलामा ५३२ रुपैयाँ बण्ेको छ । आजका लागि चाँदीको मुल्य १ हजार ७७५ रुपैयाँ कायम भएको छ । २०८९ चैत्र मसान्तका दिन चाँदीको मुल्य १ हजार २४३ रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  १ : २० बजे

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशुसेवा विभाग

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका