७ पुस २०८२, सोमबार | December 22, 2025

व्यापार घाटा १५.२ प्रतिशते कमी, सवारीसाधनको आयात घट्दा अलैंची र गलैँचाको निर्यात बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११औँ महिनामा कुल वस्तु व्यापार घाटा १५.२ प्रतिशतले कमी आएको जनाएको छ । राष्ट्र बैंकले सोमबार जारी गरेको गत जेठ महिनासम्मको विवरण अनुसार कुल वस्तु व्यापार घाटा १५.२ प्रतिशतले कमी आई १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ कायम भएकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा…