९ चैत्र २०८२, सोमबार | March 23, 2026

अर्थ मन्त्रालयमा आजदेखि डिजिटल स्वीकृति प्रणाली सुरू

काठमाडौं । अर्थ मन्त्रालयले आजदेखि डिजिटल स्वीकृति प्रणालीको सुरुवात गरेको छ। अर्थमन्त्री रामेश्वर खनालले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् मन्त्रालयका सबै टिप्पणी (मेमो) अबदेखि डिजिटल प्रणालीमार्फत स्वीकृति हुने जानकारी दिएका हुन्। उनका अनुसार कागजी प्रक्रियासँगै डिजिटल स्वीकृति प्रक्रियाको पनि प्रयोग थालिएको छ। "Started digitally approving all memos in MoF from today. आज देखि अर्थमा सबै…