२३ बैशाख २०८१, आइतबार | May 5, 2024

ईट्टा उद्योग चलाउने स्थिती छैन : उद्योगी

भैरहवा । रुपन्देहीका ईट्टा उद्योगी व्यवसायीहरुले उद्योग बन्द हुने अवस्था आएको बताएका छन । लुम्बिनी ईट्टा उद्योग ब्यवसायी संघले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा ब्यवसायीहरुले निर्माणजन्य काममा आएको गिरावट र स्थानीय ईटाको प्रयोग कम हुन थालेपछि रुपन्देहीको ईट्टा उद्योग धराशायी हुने अवस्थामा पुगेको बताएका हुन् । एकातर्फ बजारमा माग न्यून छ, तयार भएको इटा विक्री हुन…