काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विद्यमान ऐन र नियमविपरीत भाडादर वृद्धि गरेको आरोप लगाउँदै नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले भाडादर तत्काल फिर्ताको माग तालाबन्दी गरेको छ । महासंघले औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा आज तालाबन्दी गरेको हो । असमान अन्यायपुर्ण तथा विभेदकारी भाडाबृद्धि खारेज गर, सबै उद्योगमा एकल भाडा दर कायम गर, वार्ता र सहमतिमा नयाँ…