२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेपाली व्यवसायीलाई विदेशमा लगानी गर्न छुट

काठमाडौं । सरकारले नेपाली नागरिकलाई विदेशमा लगानी गर्न दिनेभएको छ । आर्थिक वर्ष २०८२/८३को वार्षिक बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले नेपाली निर्यातकलाई कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न दिइने जानकारी गराएका हुन् । हालसम्म नेपालीलाई विदेशमा लगानी गर्न प्रतिबन्ध छ । अर्थमन्त्रीले भने, ‘नेपालबाट विदेशमा विक्री वा अर्धप्रशोधित सामग्री निर्यात गरी प्रशोधन कारखाना…