११ चैत्र २०८२, बुधबार | March 25, 2026

सरकारले समयमै निर्णय नगरेपछि किसानले सस्तोमै बेचे धान

धनगढी । सरकारले ढिलो गरी धानको समर्थन मुल्य निर्धारण गरे पनि धान खरिद प्रक्रियाअघि नबढाउँदा किसानेले व्यापारीलाई संस्तोमा धान बेचेका छन् । धान खरिदका लागि केन्द्रबाट अनुमति नपाइँदा ढिलाई भएको खाद्य व्यवस्था तथा व्यवपार कम्पनि लिमिटेड धनगढीले जनाएको छ । सरकारले समयमै धान खरिद नगर्दा किसाले भने सस्तो मुल्यमा निजी क्षेत्रलाई धान बचेका छन् ।…