३ असार २०८१, सोमबार | June 17, 2024

आन्तरिक उडान सुचारु भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

मुलुकको आन्तरिक हवाई उडान सोमबारदेखि नियमित सञ्चालन हुने भएपछि यहाँका पर्यटन व्यवसायीमा केही उत्साह थपिएको छ । कोभिड–१९ महामारीका कारण विगत ६ महिनादेखि हवाई सेवा बन्द अवस्थामा छ । नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देल लामो समयको बन्दाबन्दीपछि सञ्चालनका आउन लागेको हवाई उडानले व्यवसायीमा उत्साह थपेको बताए । “व्यवसाय…