२ भदौ २०८३, मंगलबार | August 18, 2026

रसुवागढी–केरुङ नाकाबाट आजदेखि दुईतर्फी व्यापार सुरु



काठमाडौं । तीन वर्षदेखि बन्द रहेको केरुङ-रसुवागढी नाकाबाट आजदेखि दुईतर्फी व्यापार आजदेखि सुचारु भएको छ ।

कोरोना महामारी फैलिन सुरु गरेपछि बन्द भएको नाका आजबाट सुचारु भएको हो । नाका सुचारु गर्नुअघि सीमाक्षेत्रमा चिनियाँ अधिकारीहरुका बीच एक कार्यक्रम समेत आयोजना गरिएको छ ।

नेपाली सामानले भरिएको ६ कार्गो ट्रक चीनतर्फ गएको चिनियाँ दूतावासले ट्वीट मार्फत जनाएको छ ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ११ : २३ बजे

कांग्रेसले निर्वाचन अधिकृतलाई प्रशिक्षण दिँदै, महाधिवेशनको पूर्व तयारी सुरू

काठमाडौं । नेपाली कांग्रेसले आज पार्टी निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिँदै

दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले गठन गर्‍यो चार सदस्यीय टोली

काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले चार

नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान

काठमाडौं । टप एन्ड टी-२० सिरिजमा सहभागिता जनाउन नेपाल ‘ए’

बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

काभ्रेपलाञ्चोक । बिपी राजमार्गको प्रवेशबिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको

चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-६ लोक्पास्थित क्यान्टिलिभर पुल ढुङ्गा