२ पुस २०८२, बुधबार | December 17, 2025

रुपन्देहीमा एक सातामा पाँच ट्रक कपडा बरामद, प्रहरी छाड्छ, भन्सारले समात्छ

भैरहवा । रुपन्देहीमा पछिल्लो एक सातामा पाँच ट्रक अवैध कपडा बरामद भएको छ । बरामद कपडा सुरक्षाका विभिन्न पोष्ट पास भएका थिए । सुरक्षा पोष्ट पास भएर कपडा भित्रनुलाई सुरक्षा निकायकै मिलेमतो त छैन भनेर आशंका गरिएको छ । बिहीबार राती सवा १ बजे मायादेवी गाउँपालिका बनगाईबाट लु१ज ४४६२ नम्बरको बलेरो पिकअपमा कपडासहित एक जनालाई…