२९ मंसिर २०८२, सोमबार | December 16, 2025

संघीय संसदमा आर्थिक वर्ष २०७९/८०को बजेट पेश, ‘आयातबाट उत्पादनतर्फ प्रस्थान’

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट पेश गरेको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गरिरहेका छन् । बजेट पेश गर्दै अर्थमन्त्री शर्माले यो बजेट आयातबाट उत्पादनतर्फ र बञ्चितिकरणबाट समावेशीकरणतर्फ प्रस्थान भएको बताए । कोभिडपछिको अर्थतन्त्र लयमा फर्कन लागेको बताउँदै उनले चालू आवमा राजस्व सङ्कलन सन्तोषजनक…