२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

८ वटा मोटरसाइकलमा नेपाल भित्रँदै गरेको ४ लाख बढीको प्याज बरामद

बुटवल । रुपन्देही प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्राइँदै गरेको प्याज बरामद गरेको छ । ८ वटा मोटर साइकलमा लोड गरेर नेपाल भित्राइँदै गरेको ३९ बोरा प्याज बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको ४…