२१ मंसिर २०८२, आइतबार | December 7, 2025

सुन हालसम्मकै महंगो : प्रतितोला एक लाख पाँच हजार पाँच सय रुपैयाँ

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला दुई हजार पाँच सय रुपैयाँले बढेको छ । आजको मूल्य अहिलेसम्मकै महंगो हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख पाँच हजार पाँच सय रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन तोलाको एक लाख तीन हजार रुपैयाँमा कारोबार भएको थियो…