बुटवल । वन पैदावार उद्योग व्यवसायी महासंघका अध्यक्ष मंजिल बाबु मास्केले राज्यले उद्योग मैत्री नीति बनाउन नसक्दा नेपालका बन जङ्गलमा अरबौंको काठ सडेर जाने र अरबौंको काठ बिदेशबाट आयात हुने अवस्था आएको बताएका छन् । सोमबार रुपन्देहीमा हुने महासंघको केन्द्रीय साधारणसभाका लागि लुम्बिनी पुगेका अध्यक्ष मास्केले खबरकुरासँग कुरा गर्दै राज्यले काठजन्य उद्योगलाई हेर्ने दृष्टिकोण गलत रहेको…