२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेपालगन्ज उपमहानगरको बजेट एक अर्ब ५४ करोड

नेपालगन्ज । नेपालगन्ज उप(महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि एक अर्व ५४ करोड ७७ लाख ११ हजार ३६२ रुपियाँको बजेट वजेट प्रस्ताव गरेको छ । नवौं नगरसभामा बिहिवार उपप्रमुख उमा थापा मगरले आगामी आर्थिक वर्षका लागि एक अर्व ५४ करोड ७७ लाख ११ हजार ३६२ रुपियाँको बजेट बजेट प्रस्तुत गरेकी हुन् । बजेट वक्तब्य…