बुटवल । बुधबार राति १२ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजल र मट्टितेलको एकैपटक मूल्य बढाएको हो। निगमले आज जारी सूचनामा निगमले खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँ बढाएको छ भने पेट्रोल, डिजल र मट्तिेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको छ। ग्याँसको बढेको मुल्य एक…