५ श्रावण २०८३, मंगलबार | July 21, 2026

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । सुनचाँदी बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख ६० हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रू तीन सयले घटेर रू एक लाख ६० हजार एक सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज आइतबारको तुलनामा चाँदीको मूल्य प्रतितोला रू…