१ जेष्ठ २०८१, मंगलबार | May 15, 2024

अजोड इन्स्योरेन्सको साधारण सेयर नेप्सेमा सूचिकृत,ओपनिङ रेन्ज ९७ रुपैयाँ देखि २९१ रुपैयाँ, मंगलबारदेखि कारोबार खुल्ने

काठमाडौं । अजोड इन्स्योरेन्सले सर्वसाधारणलाई जारी गरेको शेयर नेप्सेमा सूचीकृत गरेको छ। कम्पनीले सोमबार एक करोड कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो। शेयर कारोबार मंगलबारेदेखि खुल्ने कम्पनीले जनाएको छ । कम्पनीले पहिलो कारोबारको लागि नेप्सेले न्यूनतम ९७ रुपैयाँ देखि २९१ रुपैयाँ तोकेको छ ।कम्पनीको शेयरलाई कारोबार संकेत एआईएल पाएको छ । कम्पनीले जारी पूँजीको ३०…