१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

सिंहदरबारभित्र वाणिज्य बैंकको सेवाप्रवाह लोकप्रिय बन्दै

काठमाडौं । सरकारको केन्द्रीय सचिवालय सिंहदरबारभित्र राष्ट्रिय वाणिज्य बैंकले सुरु गरेको सेवा प्रवाह लोकप्रिय बनेको छ । राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार शाखामार्फत हाल मन्त्रीहरु, सांसदहरु, सरकारी कर्मचारी लगायतको सरकारी बैंकिङ कारोबार हुने गरेको छ । बैंकले निःशुल्क मोवाइल बैंकिङ, एटीएम कार्ड, तलबी खातामा उच्चतम व्याजदर, इन्टरनेट बैंकिङ सुविधा, डिम्याट खाताको सुविधा प्रदान गरेको छ ।…