६ श्रावण २०८३, बुधबार | July 22, 2026

नबिल बैंकले निष्काशन गर्यो ३ अर्ब रुपैयाँको ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ नामक ऋणपत्र

काठमाडौं । नबिल बैंकले आजदेखि ३ अर्ब रुपैयाँ  बराबरको ३० लाख कित्ता ऋणपत्र (डिबेञ्चर) निष्काशन गरेको छ । '८ प्रतिशत नबिल डिबेन्चर २०८५’ नाम दिइएको ७ वर्ष अवधि रहेको उक्त ऋणपत्र प्रति इकाई एक हजार रुपैया  अंकित दरमा बिक्रीमा आएको  छ । ऋणपत्रमा लगानी गर्दा वार्षिक ८ प्रतिशत ब्याज ∕ पाईनेछ । नबिल बैंकले बिक्रीमा…