६ श्रावण २०८३, बुधबार | July 22, 2026

एन आई सी एशियाको अनलाईन भुक्तानीे प्रणालीलाई गेटवे पेमेन्ट सर्भिसले व्यवसायीहरूमाझ पुर्याउने

काठमाडौ । एन आई सी एशियाको अनलाईन भुक्तानीे प्रणालीलाई गेटवे पेमेन्ट सर्भिसले व्यवसायीहरूमाझ पुर्याउने भएको छ । गतिशील बैंकिङ्गको अभ्यास गर्दै आएको एन आई सी एशियाले बैंकले नेपालमा पहिलोपटक भित्र्याएको कार्डमा आधारित अनलाईन भुक्तानी गेटवे प्रणाली (साइबरसोर्स) लाई गेटवे पेमेन्ट सर्भिस प्रा. लि. नामक फिनटेक कम्पनीले आम व्यवसायीहरूमाझ पुर्याउने भएको हो । उक्त कम्पनीले नेपाल…