काठमाडौं । माछापुच्छ्र बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने ब्यवस्था मिलाएको छ । डिजिटल भुक्तानीको ब्यवस्था मिलाउनका लागि बैंकले 'corporatePAY' नेपाल क्लियरिङ्ग हाउस लिमिटेड सँग सम्झौता गरेको जनाएको छ । बैंकले दिएको जानकारी अनुसार सम्झौता पत्रमा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका…